YOU ; I love YOU !

फुलबारीकि पुतली हौ तिमी
म घाँसे मैदानको फटयांग्रा !
सिसाको उज्यालो गुच्छा हौ तिमी
म माटोको अध्यरो मट्याङ्रा !!
बगैंचाकि फुल हौ तिमी
म गोडेर फालिने झार !
सबैको प्यारो गुलाफ हौ तिमी
म बिझाउने काँडे तार!!
पुतली न हौ बत्तीमा झुमिन्छौ
म फट्याङ्रा खाँदै हिन्छु झार !
माकुरो र छेपारो तिम्रा दुश्मन
फरक यति, भ्यागुतो मेरो काल !!
‪#‎समर्पित‬

Comments

Popular posts from this blog

STEGANOGRAPHY

WHAT REALLY HAPPENS WHEN WE ARE ABOUT TO DIE?