Words of tragedy !

वोर्ड्स ओफ त्र्यजिडि
(भोड्काको मातमा सिर्जित)
के गर्ने आमा बाबुको आउछ याद
पढ्न आको छोरो बिग्रियो भन्लान 
प्रियेसीले नि छोडेपछि
सबै इस्टले नाता तोडेपछि
दुखि यो मनको बह पोखे पछि
भोड़का र डिउ अनि सेकुवाको साथ
अनि दाजुभाइको जमात
दिदै छ एक फुलले मात
प्रियेसीको याद अनि फेरी
येही प्यारो भोड्काको चुस्कीको साथ
म भविस्यको इन्जिनियर
तैपनि कलम र कबिताको साथ
मस्त छु आज लागेछ भोड्काको मात !!

Comments

Popular posts from this blog

STEGANOGRAPHY

मरेर मैले के देखेॅ ?

WHAT REALLY HAPPENS WHEN WE ARE ABOUT TO DIE?