.....(हाम्रो शैछिक प्रणालि)..... our education system (Nepal) अज्ञानले भरिएको उ ज्ञान भर्न गुरु लगिदिए ! भुत भाबिस्यत वर्तमान नाना थरि पढाई दिए !! . कापी, कलम र किताब भारी झोला थमाइदिए ! क कमल, ख खरायो बिचारोलाई रटाइदिए !! . ज्ञानविज्ञानका के कुरा कार्टुनले भुलाइदिए ! पृथ्वी गोलो छ भनि सोच्दैमा उसलाई झुलाइदिए !! . कांचो उसको सानो दिमाग सोडा हाली फ़ुलाइदिए ! बजारमा सर्बत्र उपलब्ध चाउचाउ उसलाई खुलाइदिए !! . प्रचारका के कुरा पैसा रुखमा फ़लाइदिये ! बिचारोलाई के थाहा खाडी मुलमा पठाइदिए !! . सारा गरि देखाउने थियो खेल जीवनको, खेलाइदिये ! गर्नुपर्ने उसले खोज ब्यर्थतामा भुलाइदिए !!
Posts
Showing posts from November, 2015
- Get link
- X
- Other Apps
CON SPIR ACY ष ड्य न्त्र एउटा सैतानले मलाइ रोकेको छ त्यो के हो, को हो थाहा छैन ! आफ्नो भूमिका खेलेको छु रहस्य के हो बुझेको छैन !! मान्छे हुँ म पनि एउटा बाँधिएको छु चलनचल्तीमा ! सैतान बुद्धिमा चलेको संसार चल्दैछ आफ्नै शैलीमा !! सत्य बोल्दा सुन्दैनन् कोहि हास्छन मेरो एक गल्तीमा ! पैसावादले खायो सबलाई भर्नुछ यसलाई खल्तीमा !!