DRUNK STUDENT

यो सुनसान रातमा एक्लो भाको छु ! 
जीवनमा हण्डर खाको छु !
सबैको हेलाको पात्र भाको छु !
मायामा मैले धोखा पाको छु !
परिक्षामा फेल भाको छु !
मित्रतामा घात पाको छु !
जीवनको लडाईमा हार खाको छु !
तेसैले त आज मैले रक्सि खाको छु !

Comments

Popular posts from this blog

STEGANOGRAPHY

WHAT REALLY HAPPENS WHEN WE ARE ABOUT TO DIE?

YOU ; I love YOU !