मरेर मैले के देखेॅ ?
feeling that arises just before death takes us over!
यो कविता भनौॅ वा कृति, यसमा मैले जे भोगेॅ तेही बर्णन गर्दै छु !
____________मरेर मैले के देखेॅ ?____________
मरेर मैले के के देखेॅ ,
त्यो आज म लेख्दैछु !
अन्धकार भित्रको तिक्ष्ण्ड चमक,
मौसुफ माझ पोख्दैछु !!
जिन्दगिको अन्तिम ढुकढुकी र सास,
उज्यालोको नहुने रहेछ आस !
चल्न थाल्यो समयको उल्टा तरङ्ग,
उडिगये यी आखाबाट सबै रंग !!
सारा द्रिस्य अन्धकार, धुरन्धार अन्धकार,
मस्तिस्कमा उल्टो संसार !
खै आज सबै कुराहरु कहाँबाट भए याद,
सायद मदिरा को हो यो मात !!
सकिए जस्तो लाग्ने आफ्नो सास,
कहाँ हो कहाँको संसारमा पुगे जस्तो लाग्ने !
आफ्नो असलियत बिर्सिएर छोडी सबैलाई,
गुमाउदै जाने रहेछु होस् हवास !!
यदि केहि समय अगाडी चिया पिउदै थिए भने
ओकल्दै जाने रहेछु , र फेरी गिलास भरिने !
हुर्केको छु म, बालकपनको आउने याद
सुल्टो आए के जान्थ्यो र ? अन्त्यको पो छ त साथ !!
मलाई भन्नेहरुले भने,
सायद निकै कमले मात्र यो देख्छन रे!
अहो मौसुफ कस्तो भयंकर यो,
समय रोकिन्छ रे, कालो हुन्छ रे !!
जब अर्ध होस आयो, आफैलाई सम्झाए
उठ् स्वागत उठ्, तँ नमर !
तँ बाच्नु छ , तेरो लागि हैन,
आफ्नी आमा हेर, आफ्नो बाबु हेर !
जिन्दगिको त्यस क्षणबाट अठोट गरेॅ
मरेर बाचेंको मान्छे हुॅ साथि
मर्न संग डर लाग्दैन
सारा दुनियालाइ भनेॅ !
||
त्यो आज म लेख्दैछु !
अन्धकार भित्रको तिक्ष्ण्ड चमक,
मौसुफ माझ पोख्दैछु !!
जिन्दगिको अन्तिम ढुकढुकी र सास,
उज्यालोको नहुने रहेछ आस !
चल्न थाल्यो समयको उल्टा तरङ्ग,
उडिगये यी आखाबाट सबै रंग !!
सारा द्रिस्य अन्धकार, धुरन्धार अन्धकार,
मस्तिस्कमा उल्टो संसार !
खै आज सबै कुराहरु कहाँबाट भए याद,
सायद मदिरा को हो यो मात !!
सकिए जस्तो लाग्ने आफ्नो सास,
कहाँ हो कहाँको संसारमा पुगे जस्तो लाग्ने !
आफ्नो असलियत बिर्सिएर छोडी सबैलाई,
गुमाउदै जाने रहेछु होस् हवास !!
यदि केहि समय अगाडी चिया पिउदै थिए भने
ओकल्दै जाने रहेछु , र फेरी गिलास भरिने !
हुर्केको छु म, बालकपनको आउने याद
सुल्टो आए के जान्थ्यो र ? अन्त्यको पो छ त साथ !!
मलाई भन्नेहरुले भने,
सायद निकै कमले मात्र यो देख्छन रे!
अहो मौसुफ कस्तो भयंकर यो,
समय रोकिन्छ रे, कालो हुन्छ रे !!
जब अर्ध होस आयो, आफैलाई सम्झाए
उठ् स्वागत उठ्, तँ नमर !
तँ बाच्नु छ , तेरो लागि हैन,
आफ्नी आमा हेर, आफ्नो बाबु हेर !
जिन्दगिको त्यस क्षणबाट अठोट गरेॅ
मरेर बाचेंको मान्छे हुॅ साथि
मर्न संग डर लाग्दैन
सारा दुनियालाइ भनेॅ !
||

Comments
Post a Comment