DRUNK STUDENT Get link Facebook X Pinterest Email Other Apps July 08, 2016 यो सुनसान रातमा एक्लो भाको छु ! जीवनमा हण्डर खाको छु ! सबैको हेलाको पात्र भाको छु ! मायामा मैले धोखा पाको छु ! परिक्षामा फेल भाको छु ! मित्रतामा घात पाको छु ! जीवनको लडाईमा हार खाको छु ! तेसैले त आज मैले रक्सि खाको छु ! Read more