IN KATHMANDU, NEPAL

IN KATHMANDU


उ ठेलामा जान्छ
एक प्लेट मोमो, दुइओटा ससेज खान्छ  
जारको पानि माग्छ 
"तातो छैन?" भन्छ 
अनि सभ्यता झल्काउन 
फेरी टिसु पपेर माग्छ  
अनि सोफ़ चपौदै 
ल त दाइ भन्दै जान्छ  !!
.
पिडा छ हजुर पिडा  

Comments

Popular posts from this blog

STEGANOGRAPHY

WHAT REALLY HAPPENS WHEN WE ARE ABOUT TO DIE?

YOU ; I love YOU !