CONSPIRACY
षड्यन्त्र
एउटा सैतानले मलाइ रोकेको छ
त्यो के हो, को हो थाहा छैन !
आफ्नो भूमिका खेलेको छु
रहस्य के हो बुझेको छैन !!
त्यो के हो, को हो थाहा छैन !
आफ्नो भूमिका खेलेको छु
रहस्य के हो बुझेको छैन !!
मान्छे हुँ म पनि एउटा
बाँधिएको छु चलनचल्तीमा !
सैतान बुद्धिमा चलेको संसार
चल्दैछ आफ्नै शैलीमा !!
सत्य बोल्दा सुन्दैनन् कोहि
हास्छन मेरो एक गल्तीमा !
पैसावादले खायो सबलाई
भर्नुछ यसलाई खल्तीमा !!
Comments
Post a Comment